नेपाली मुक्तक
आँखा भरी ती आँसु लुकाई हाँस्न खोजेको हुँ||
भिरपाखा पखेरा सँङ मंन साट्न खोजेको हुँ ||
आज पनि उहीँ बस्ती अति प्यारो लाग्ने गर्छ ||
बाध्यताको दुरीछ,एकसाथ बाँच्न खोजेको हुँ||
,
Zeevan paila
Chhabi pokhrel
मुक्तक कति सम्म मन दुखाउनु तिम्रो अभाव भाकोबेला | आँसु झारी मन बुझाउछु तिम्रो अभाव भाकोबेला || तिम्रोयादको लहर चल्दा यो मन क्यारी समालिनु ?|...
No comments:
Post a Comment