....... मन छुने शब्द Line ......
1)किताबको पानामा लेखिएको
कथाले त आँसु झर्छ साथी
यहाँ त आफैले भोगेको कहानी छ ||
2)फरक यत्ती थियो,
फुल टिप्दा काडाले
हातमा मात्र घोचेको थियो
तर माया टिप्दा मुटु सम्म घोच्दो रैछ
3) रुखका हरेक जराहरु गलेभने
रुख ढल्छ।
तर मान्छेको मंन ढल्यो भने
आखाबाट आँसु झर्छll
4)माया गलत कसरी हुन्छ ?
गलत त माया गर्नेहरु थिए
माया त यस्तो चिजहो जस्ले
जिन्दगिलाई टेवा पुर्याउछ
5)जिन्दगिमा जहिले पनि सबैकोभलो चाहनु पर्छ
किनकि फुलेको फुल सबैले टिप्न खोज्छन् ताकी
उसमा मीठो बास्ना हुन्छ
👇
Watch Garnu Youtube video.
Zeevanpaila.com

No comments:
Post a Comment